Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नम्रता श्रेष्ठ स्टारर फिल्म ‘ह्याट्याग माया’को छायांकन बर्दियाबाट सुरु

    नम्रता श्रेष्ठ स्टारर फिल्म ‘ह्याट्याग माया’को छायांकन बर्दियाबाट सुरु

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नम्रता श्रेष्ठको शीर्ष भूमिका रहने फिल्म ‘ह्यासट्याग माया’ को छायांकन सुरु भएको छ ।

    लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलो दिन केही दृश्यलाई खिच्दै फिल्मको छायांकन सुरु गरिएको हो ।



    थ्रिलर जनराको ‘ह्याट्याग माया’मार्फत राजीव गुरुङ निर्देशनमा डेब्यु गर्दैछन् । छायांकन काठमाडौं २० दिन र धरानमा ५ दिन गरिनेछ। फिल्ममा शर्मिला थापाको लगानी रहेको छ ।



    राजिव गुरुङले निर्देशन गरिरहेको फिल्ममा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिकेलगायत कलाकारको अभिनय रहनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार