Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

    कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 630
    SHARES

    सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

    आइतबार बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८०/०८१ सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।



    ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ दिर्घकालिन सोच अनुरुप आर्थिक सम्पन्नता, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सृजना र उत्पादन लक्षित नीति तथा कार्यक्रम रहेको छ ।



    कर्णाली प्रदेशमा दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्दै सामाजिक, आर्थिक न्याय सहितको विकासका लागि स्वास्थ, शिक्षा, उत्पादन र रोजगार दिगो विकास र समृद्धिको लागि पूर्वाधार भन्ने नाराका साथ आव २०७८/०७९ को कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम गरिएको छ ।

    कृषि तथा पशुप्रविधिलाई कृषकलाई कृषि प्राविधिक परिचालन कार्यक्रम लागू गर्नेदेखि ‘कर्णालीले जे बेच्छ मूल्यवान् उपज बेच्छ’ भन्ने अवधारणा अनुसार मूल्यवान् लोगो प्रदान गर्ने तथा ब्राण्डिङ्ग, लेवलिङ, र गुणस्तर लोगो प्रदान गर्ने कार्यक्रमको निरन्तरता दिइएको छ ।

    नीति तथा कार्यक्रमको पूर्णपाठ :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार