Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे विप्लव र प्रकाण्ड, के भयो छलफल ?

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे विप्लव र प्रकाण्ड, के भयो छलफल ?

    अनलाइन नेपाल
  • आइतबार, २१ जेष्ठ २०८०
  • 723
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो । भेटमा विप्लवसँगै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सामेल थिए ।



    प्रचण्ड माओवादीका सबै धारलाई एकै ठाउँमा ल्याउन प्रयासरत छन् ।



    माओवादी केन्द्र र नेकपाबीच पार्टी एकताका लागि आन्तरिक छलफल भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार