Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 567
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.७५ विन्दुले बढेको छ ।

    यससँगै सूचक १९२२.१२ विन्दुमा आएको छ ।



    यो सेसनमा २२ कम्पनीको ६४० कित्ता सेयर कारोबार भएको छ ।



    कुल २५ वटा कारोबार भएको हो । २ लाख ३२ हजार रुपैयाँभन्दा बढको सेयर कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार