Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सुनचाँदीको मूल्य स्थिर

    सुनचाँदीको मूल्य स्थिर

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 423
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ। सोमबार सुनको मूल्यमा कुनै फेरबदल भएको छैन।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ कायम छ ।



    हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।



    यस्तै, आज चाँदीको मूल्य समेत स्थिर कायम छ । आइतबार चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार