Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • थप तीन जनामा कोरोना संक्रमण पुष्टि, पाँच डिस्चार्ज

    थप तीन जनामा कोरोना संक्रमण पुष्टि, पाँच डिस्चार्ज

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७२ वटा नमुना परीक्षण गर्दा तीनजनामा संक्रमण देखिएको हो ।



    त्यस्तै, आज सोही समयमा पाँचजना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

    योसँगै सक्रिय संक्रमितको संख्या १४ मा झरेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार