Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • एमाले अध्यक्ष ओलीले भने – कांग्रेसलाई सत्ता भए पुग्छ, नीति चाहिँदैन

    एमाले अध्यक्ष ओलीले भने – कांग्रेसलाई सत्ता भए पुग्छ, नीति चाहिँदैन

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 948
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन नसक्ने बताएका छन् ।

    सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    अध्यक्ष ओलीले भने, ‘फागुन १ गते दिवस मनाउनेरु यो राष्ट्रिय दिवस होरु हामी शान्ति प्रक्रियामा पो सहभागी भएका हौं त । पुराना कुरा छाडेर त्यस्ता गतिविधिलाई हाइहाइ गर्न होइन । त्यस्तो कुरालाई जयजयकार गर्न होइन। कांग्रेसले के गर्छ थाहा छैन । चुपचाप लागेको देखियो ।’



    अध्यक्ष ओलीले कांग्रेसको के नीति भन्ने नै नभएको बताए । कांग्रेसलाई सत्ता भए पुग्ने अध्यक्ष ओलीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार