Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मदनकृष्ण श्रेष्ठको आँखाको मोतिविन्दुको शल्यक्रिया

    मदनकृष्ण श्रेष्ठको आँखाको मोतिविन्दुको शल्यक्रिया

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको छ ।

    तिलगंगा आँखा प्रतिष्ठानमा सोमबार उनको दाहिने आँखामा भएको मोबिन्दुको शल्यक्रिया गरिएको हो ।



    डा. सन्दुक रुइत, डा. रिता गुरुङ र डा. गोविन्द पौड्यालसहितको समूहले शल्यक्रिया गरेको हो ।



    शल्यक्रियापछि उनको आँखामा प्रतिष्ठानमै उत्पादिन इन्ट्राकुलर लेन्स (मोतिविन्दु शल्यक्रियापछि राखिने लेन्स) राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार