Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • धितोपत्र बोर्डले दियो थप ११ ब्रोकरलाई लाइसेन्स [सूचीसहित]

    धितोपत्र बोर्डले दियो थप ११ ब्रोकरलाई लाइसेन्स [सूचीसहित]

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 648
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ ब्रोकरलाई लाइसेन्स दिएको छ ।

    बोर्डले केही समय अघि आशयपत्र पाएका ति ११ वटा ब्रोकरलाइ सञ्चालनको लागि अनुमति दिएको हो ।



    बोर्डले आज धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका निवेदक संस्थाहरुलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।



    यस्तो छ सूची-

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार