Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • यी हुन् छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने ३४२ विद्यालय [सूचीसहित]

    यी हुन् छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने ३४२ विद्यालय [सूचीसहित]

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 702
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नियम अनुसार छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयको सूची सार्वजनिक गरेको छ ।

    मंगलबार सार्वजनिक सूचना निकाल्दै काठमाडौं महानगरले छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने ३४२ विद्यालयको सूची सार्वजनिक गरेको हो ।



    गत जेठ १० गते १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्न भनेको थियो । तर त्यसअनुसारको विवरण पेश नगर्ने विद्यालयको सूची महानगरले प्रकाशित गरेको हो ।



    ती विद्यालयलाई जेठ २८ गतेभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन र प्रकाशित गर्न अन्तिम समयसीमा महानगरले दिएको छ।

    हेर्नुस् सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार