Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • तोलामा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार

    तोलामा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 582
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य ९०० रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ ।



    त्यस्तै, तेजाबी सुन तोलाको एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।



    यता चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार