Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डले गरे खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन

    प्रधानमन्त्री प्रचण्डले गरे खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 675
    SHARES

    धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गरेका छन् ।

    आज देखि सुरु भएको प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका हुन् ।



    अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन २५ गतेसम्म जारी रहने छ ।



    प्रधानमन्त्रीले उद्घाटन गरेको सम्मेलनमा राम देब, बाल कृष्ण आचार्य, पूवृ प्रधानमन्त्री झलनाथ खनाल, प्रदेश प्रमुख देबराज जोशी, उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ लगायत उपस्थित छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार