Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चलचित्र ‘फनफनी’को निर्माण घोषणा, नायकमा आर्यन अनुबन्धित

    चलचित्र ‘फनफनी’को निर्माण घोषणा, नायकमा आर्यन अनुबन्धित

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 441
    SHARES

    काठमाडौं । कर्णालीको कथामा ‘बुलाकी’ निर्माण गरेर निर्देशक बनेका निर्देशक लक्ष्मण सुनारको निर्देशनमा दोस्रो चलचित्र ‘फनफनी’ बन्ने भएको छ ।

    थिम पोस्टर रिलिजसँगै चलचित्र निर्माणको घोषणा गरिएको हो ।



    कमेडी तथा पारिवारिक कथामा बन्ने फिल्ममा  अभिनेता आर्यन अधिकारीलाई अनुबन्धित भएका छन् भने अन्य आवश्यक कलाकारको छनोट भइरहेको छ ।



    तिहारपछि फ्लोरमा जाने फिल्ममा हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरी निर्माता छन् । चलचित्रको छायाङ्कन नेपालसँगै अष्ट्रेलिया, क्यानडा र भारतमा गर्ने निर्माण पक्षको तयारी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार