Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • एमाले अध्यक्ष ओलीले भने – अर्थमन्त्रीज्यूको कसम खाने बानी नरहेछ राम्रो लाग्यो

    एमाले अध्यक्ष ओलीले भने – अर्थमन्त्रीज्यूको कसम खाने बानी नरहेछ राम्रो लाग्यो

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 729
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई शंकाको सुविधा दिने बताएका छन् ।

    सोमबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले दिएको जवाफ दिएपछि अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    अध्यक्ष ओलीले भने,‘अर्थमन्त्रीज्यूको कसम खाने बानी रहनेछ, राम्रो लाग्यो । उहाँले जसरी सफाइ दिन खोज्नुभएको छ, त्यसमा बेनिफिट अफ डाउट दिऊँ । उहाँले भनेको कुरा नै साँचो होस्, अखबरमा आएका साँचा नहुन् ।’



    अध्यक्ष ओलीले अर्थमन्त्री डा.प्रकाशशरण महतको कसम खाने बानी नभएको भन्दै प्रशंसा गरे ।

    अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा यसपटक पनि अनौठा घटना सार्वजनिक भएको भन्दै करका दर बढ्नेवाला भएपछि त्यहीबेला ११ सय गाडीहरु आउनु संयोग मात्र हुन नसक्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार