Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सेयर बजार २३ अंकले बढ्यो, झण्डै दुई अर्ब रुपैयाँको कारोबार

    सेयर बजार २३ अंकले बढ्यो, झण्डै दुई अर्ब रुपैयाँको कारोबार

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 756
    SHARES

    काठमाडौं । सेयर बजार मंगलबार २५.६६ अंकले बढेको छ । नेप्से परिसूचक १.३५ प्रतिशतले वृद्धि भएर १९२७.६५ विन्दुमा पुगेर बन्द भएको छ ।

    मंगलबार नेप्सेमा सबै उपसूचकमा वृद्धि भएको छ । नेप्सेमा वृद्धि हुँदा कारोबार रकम पनि करिब २ अर्ब नजिक पुगेको छ ।



    २६९ स्टकको ५५ लाख ४१ हजार ८७८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँ बराबरको कारोबार भएको छ । जसमा सोल्टी होटलले ९ करोड ६८ लाख रुपैयाँको कारोबार गरेको छ ।



    नेप्सेको अनुसार आज न्यादी हाइड्रोपावर र सनराइज फोकस्ड इक्विटी फण्डको सेयर सकारात्मक लेभलमा कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार