Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • जनकपुरमा हुने भनिएको राष्ट्रपतिको अभिनन्दन स्थगन

    जनकपुरमा हुने भनिएको राष्ट्रपतिको अभिनन्दन स्थगन

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 918
    SHARES

    जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाम भ्रमण तथा अभिनन्दन स्थगन भएको छ ।

    यही जेठ ३१ गते हुने भनिएको अभिनन्दन मौसमको प्रतिकुलता र राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै तत्कालका लागि भ्रमण स्थगन भएको हो ।



    भ्रमणको व्यवस्थापनको जिम्मा लिएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले अनुकुल मिलाएर राष्ट्रपति भ्रमण चाँडै गराउने जानकारी दिए ।



    नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै राष्ट्रपतिलाई जनकपुरमा अभिनन्दन गर्ने तयारी गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार