Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • करिम बेन्जिमा साउदीको च्याम्पियन अल इतिहादमा अनुबन्धित

    करिम बेन्जिमा साउदीको च्याम्पियन अल इतिहादमा अनुबन्धित

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 897
    SHARES

    एजेन्सी । फ्रान्सेली फरवार्ड करिम बेन्जिमा साउदी अरबको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् ।

    रियल मड्रिडबाट बाहिरिएपछि ३५ वर्षीय बेन्जिमाले इतिहादसँग तीन वर्षको सम्झौता गरेका हुन् । बेन्जिमाले १४ वर्षपछि रियल छाडेका थिए ।



    बालोन डीओर विजेता बेन्जिमा सन् २००९ मा लियोनबाट रियल आएका थिए । बेन्जिमाले रियलबाट पाँच च्याम्पियन्स लिग र चार ला लिगा उपाधि जितेका छन्।



    रियलमा ४ सय ५० गोल गरेका क्रिस्टियानो रोनाल्डो अर्को साउदी क्लब अल–नासरबाट खेल्छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार