Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अफ्रिकी देश घानाबाट नर्सहरूको पलायन बढ्यो

    अफ्रिकी देश घानाबाट नर्सहरूको पलायन बढ्यो

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 834
    SHARES

    एजेन्सी । पश्चिम अफ्रिकी देश घानाबाट नर्सहरुको पलायन बढ्दै गएको छ ।

    सन् २०२२ मा घानाका एक हजार दुई सय जना भन्दा धेरै नर्सहरू बेलायतमा नर्सिङ सेवाका लागि दर्ता भएको तथ्याङ्क छ ।



    नर्स र कुल जनसङ्ख्याको अनुपात कम भएका जोखिमयुक्त देशहरूको सूचीमा घाना ५५औँ स्थानमा पर्छ ।



    बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) पदपूर्तिका लागि ईयू सदस्य देशहरु भन्दा अन्य देशका जनशक्तिमा भर परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार