Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

    ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 720
    SHARES

    फाइल फोटो

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बुधबार तीन खेल हुँदैछ ।

    दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।



    यस्तै च्यासल मैदानमा दिउँसो ३ बजेदेखि हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी) आमनेसामने हुनेछन् ।



    रंगशालामा साँझ ६ बजे हुने खेलमा संकटा क्लब र फ्रेण्डस् क्लबबीच प्रतिस्पर्धा हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार