Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सुनको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ किनबेच ?

    सुनको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ किनबेच ?

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 690
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज तोलामा २०० रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ कायम भएको छ ।



    त्यस्तै, तेजावी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ छ ।



    सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार