Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड (लाइभ)

    राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड (लाइभ)

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 717
    SHARES

    काठमाडौं । राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरिरहेका छन् ।

    राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक महत्वको विषयमा सम्बोधन गरिरहेका हुन् ।



    उनले भारत भ्रमणको विषयमा जानकारी गराइरहेका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक तवरले नागरिकता विधेयक प्रमाणीकरण गरेको र प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा राष्ट्रिय हीत विपरीत अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिपक्ष दलले प्रतिनिधि सभा संसद अवरुद्ध गरेपछि सोमबार संसदलाई सम्बोधन गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार