Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • माइतीघर मण्डलामा एक व्यक्तिले गरे आत्मदाहको प्रयास

    माइतीघर मण्डलामा एक व्यक्तिले गरे आत्मदाहको प्रयास

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । काठमाडौंको माइतीघर मण्डलमा एकजना व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्।

    मंगलबार नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रदर्शनमा उत्रिएका निरज नामका एक व्यक्तिले आत्मदाहको प्रयास गरेका हुन् ।



    जिउमा पेट्रोल खन्याएर आगो लगाई घाइते भएका निरजलाई प्रहरीले उद्धार गरेको छ ।

    पूरा विवरण खुलिनसकेका ती व्यक्तिलाई तत्कालै उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार