Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • नवनियुक्त प्रधानन्यायाधीश कार्कीद्वारा पदभार ग्रहण

    नवनियुक्त प्रधानन्यायाधीश कार्कीद्वारा पदभार ग्रहण

    अनलाइन नेपाल
  • शुक्रबार, १ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदवहाली गरेका छन् ।

    शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि कार्कीले सर्वोच्च अदालत पुगेर पदवहाली गरेका हुन् ।



    उनले आफ्नै संयोजकत्वमा न्यायपालिका सुधारका लागि बनेको प्रतिवेदनको जगमा आधारित कार्ययोजना लागू गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    उनले प्रतिवेदनका आधारमा न्यायपालिकाको अधिकार क्षेत्रलाई पुनरावलोन गर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार