Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज बङ्लादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

काठमाडौं । नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

राजधानी ढाकामा साँझ पौने ६ बजे सुरु हुनेछ । मैत्रीपूर्ण खेलका लागि तयार रहेको दुवै टोलीका प्रशिक्षक र कप्तानले बताएका छन् ।

असोज पहिलो सातादेखि हुने १९औं एसियाली खेलकुदको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रिपूर्ण खेल्न लागेको हो ।

गत वर्ष भएको महिला साफ च्याम्पियनसिपपछि नेपालले बंगलादेशबीच खेल हुन लागेको हो । नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077