Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बहुविवाहको आरोपमा काठमाडौंबाट पाण्डे पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बहुविवाह गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर घर भएका ४९ वर्षीय सन्जित पाण्डे रहेका छन् ।

मिना लोहनीले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्नका लागि पाण्डेलाई काठमाडौंको कुलेश्वरबाट मंगलबार पक्राउ गरिएको हो ।

उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077