Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • यो वर्ष सर्वाधिक कमाइ गर्ने फिल्म बन्यो ‘छक्का पन्जा ४’, कसले कति कमाए ? (सूचीसहित)

    यो वर्ष सर्वाधिक कमाइ गर्ने फिल्म बन्यो ‘छक्का पन्जा ४’, कसले कति कमाए ? (सूचीसहित)

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । चलचित्र विकास बोर्डले गत आर्थिक वर्षमा सार्वजनिक भएका फिल्मको सूचीले तिनले गरेको व्यापारको आँकडा सार्वजनिक गरेको छ ।

    बोर्डले बिहिबार  ‘मूभि कोड’ अनुसार नेपालमा प्रदर्शन भएका नेपाली र विदेशी चलचित्रहरूको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको हो।



    कलेक्शनसँगै प्रदर्शन सुरू भएको मिति र टिकट बिक्री सङ्ख्यासहितको विवरण पनि सार्वजनिक गरिएको छ।

    चलचित्र विकास बोर्डको मिति साउन गतेको निर्णयानुसार रिपोर्ट सार्वजनिक गरिएको हो। नेपालमा गत आर्थिक वर्षमा ५७ वटा स्वदेशी चलचित्रहरू रिलिज भएका छन्।

    ती मध्य नेपालमा धेरै व्यवसाय गर्ने तीन फिल्ममा नेपाली फिल्म ‘छक्का पन्जा ४’, ‘जारी’ र ‘प्रेम गीत ३’ परेका छन् ।

    दीपकराज गिरी र दीपाश्री निरौलाद्वारा निर्मित छक्का पञ्जा ४ ले १७ करोड ५२ लाख ९९ हजार १५९ रुपैयाँ कलेक्शन गर्न सफल भएको छ। छक्का पञ्जा ४ ले ६ लाख २९ हजार ७५० वटा टिकट बेचेको थियो।

    यस्ता छन् वर्षभर बक्स अफिसमा व्यापार गरेका फिल्महरुको आँकडा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार