Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सीटीईभीटीले फिर्ता लियो पीसीएल नर्सिङ, एचए र फार्मेसीमा बढाएको शुल्क

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले चिकित्सा शिक्षा अन्तर्गतका विषयहरु अध्ययनका लागि बढाएको शुल्क फिर्ता लिएको छ।

सीटीईभीटीले बिहीबार सूचना प्रकाशित गर्दै सीटीईभीटीले पछिल्लो पटक गरेको शुल्क वृद्धिको निर्णय स्थगित गरेको हो ।

असार २९ गते सीटीइभीटीले अध्ययन गर्न शुल्क वृद्धि गरेको थियो । प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसीको अध्ययन शुल्क बढाएको थियो।

परिषदले शुल्क वृद्धि गरेसँगै चौतर्फी आलोचना भएपछि अब सरोकारवालाहरुसँगको छलफल गरेर मात्र शुल्क समायोजन गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077