Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ठगी गर्ने सहकारीविरुद्ध कलाकार बसुन्धारा र चैत्यदेवी रिले अनसनमा

काठमाडौं । ठगी गर्ने सहकारीलाई कारबहीको माग गर्दै कलाकार बसुन्धारा भुसाल र चैत्यदेवी माइतीघर धर्ना दिन पुगेका छन् ।

सिभिल सहकारीले आफूहरुसहित १४ जनाको २ करोड ६० लाख रुपैयाँ बचत फिर्ता नगरेको भन्दै उनीहरु धर्ना दिन पुगेका हुन् ।

सहकारी पीडितले ६१ दिनदेखि माइतीघरमा जारी रहेको धर्नामा नेपाली फिल्मका दुई वरिष्ठ अभिनेत्रीहरु पनि सोमबार सहभागी भएका छन् ।

चैत्यदेवी र बसुन्धराका आफन्त र परिवारको १४ जना सदस्यले जम्मा गरेको दुई करोड ६० लाख रुपैयाँ फसेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077