Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीले भन्यो - सामाजिक सञ्जालमा पार्टी नेतृत्वविरुद्ध नलेख्नू

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेता कार्यकर्तालाई सामाजिक सञ्जालमामा नेतृत्वविरुद्ध नलेख्न निर्देशन दिने भएको छ ।

आइतबार काठमाडौंमा सम्पन्न स्थायी कमिटी बैठकले पार्टी नीति र अनुसाशनविपरीत लेख्ने र बोल्ने कार्य नगर्न निर्देशन गर्ने निर्णय गरेको हो।

यसैगरी बैठकले देशमा विभिन्न भागमा सुक्खा खडेरी लागेकाले मधेश लगायतका प्रदेशका सबै सुक्खा खडेरी परेको क्षेत्रलाइ सुक्खा क्षेत्र घोषणा गरी राहत कार्यक्रम सञ्चालन गर्न माग गर्ने निर्णय गरेको छ।

बैठकले केन्द्रीय कमिटी बैठकबाट महाधिवेशनको मिति घोषणा गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077