Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • मलेसियामा चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

    मलेसियामा चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १ भाद्र २०८०
  • 1.5K
    SHARES

    एजेन्सी । मलेसियामा चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

    बिहीबार दिउँसो क्वालालम्पुरस्थित लंकावी अन्तर्राष्ट्रिय विमानस्थलबाट सेलांगोरका लागि उडेको निजी जेट विमान सुल्तान अब्दुल अजिज शाह विमानस्थलनजिकको सडकमा दुर्घटना भएको हो ।



    ६ यात्रु र चालक दलका २ सदस्य रहेको विमान दुर्घटना भएपछि सडकमा गुडिरहेका कार र मोटरसाइकलसँग ठोक्किएको थियो ।

    दुर्घटनामा विमानमा रहेका ८ जना र मोटरसाइकल र कारमा सवार दुई गरी १० जनाको मृत्यु भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार