Online Nepal
  • बिहिबार, ८ साउन २०८२
  • राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

    राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

    अनलाइन नेपाल
  • सोमबार, ४ भाद्र २०८०
  • 714
    SHARES

    काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

    दिउँसो १ बजे अध्यक्ष तिमिल्सिनाको कार्यकक्ष सिंहदरबारमा बैठक बोलाएका हुन् ।



    बैठकमा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी हुनेछन् । बैठक संसद्को जारी गतिरोध अन्त्यका विषयमा केन्द्रित हुने बताइएको छ ।

    राष्ट्रियसभाको बैठक भदौ ५ गते दिउँसो १ बजे बस्दैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार