Online Nepal
  • बिहिबार, ४ असोज २०८०
  • गाउँपालिकाको ‘हाकिम’को रुपमा खटाइए ८० शाखा अधिकृत, कुन स्थानीय तहमा को ? [सूचीसहित]

    गाउँपालिकाको ‘हाकिम’को रुपमा खटाइए ८० शाखा अधिकृत, कुन स्थानीय तहमा को ? [सूचीसहित]

    अनलाइन नेपाल
  • मंगलबार, ५ भाद्र २०८०
  • 3.6K
    SHARES

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ठूलो संख्यामा शाखा अधिकृतलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको छ ।

    गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रशासनतर्फको शाखा अधिकृत हुने कानुनी व्यवस्था अनुसार ८० जना नयाँ शाखा अधिकृतहरुलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो ।



    मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले नयाँ नियुक्त भएका र ६ महिना तालिम सकेका शाखा अधिकृतहरुलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको छ ।



    हेर्नुहोस् कुन गाउँपालिकामा को ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार