Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समाजवादी निकट अनेरास्ववियूको अध्यक्षमा लामा, महासचिवमा श्रेष्ठ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकटको विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा आरती लामा चयन भएकी छिन् ।

काठमाडौँमा सम्पन्न स्थायी कमिटीको तेस्रो पूर्ण बैठकले अध्यक्षमा लामालाई चयन गरेको हो ।

संगठनको महासचिवमा महेश श्रेष्ठ नियुक्त भएका छन् ।

योसँगै अनेरास्ववियूले ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077