Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • स्वास्थ्य सेवा विभागले करारमा माग्यो १० जना सुरक्षा गार्ड [सूचनासहित]

    स्वास्थ्य सेवा विभागले करारमा माग्यो १० जना सुरक्षा गार्ड [सूचनासहित]

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । स्वास्थ्य सेवा विभागले १० जना सुरक्षागार्ड करारमा मागेको छ ।

    विभागले टेकुस्थित कार्यालयका लागि ७ जना र केन्द्रीय स्टोर, पथलैयाका लागि ३ जना गरी १० जना सुरक्षागार्ड मागेको हो ।



    त्यसका लागि विभागले इजाजत प्राप्त योग्य तथा इच्छुक फर्म, संस्था वा कम्पनीहरूबाट प्रस्ताव आह्वान गरेको छ।

    इच्छुक व्यक्ति तथा संस्थाले असोज १५ गतेसम्म आवेदन दिन पाउनेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार