Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत इजिप्ट प्रस्थान

    स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत इजिप्ट प्रस्थान

    अनलाइन नेपाल
  • सोमबार, १८ भाद्र २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत इजिप्ट गएका छन्।

    स्वास्थ्यमन्त्री बस्नेत जनसङ्ख्या, स्वास्थ्य र विकाससम्बन्धी चार दिने विश्व सम्मेलनमा भाग लिन आज बिहान इजिप्ट गएका हुन्।



    इजिप्टमा मन्त्री बस्नेतले सम्मेलनलाई सम्बोधन गर्नुका साथै इजिप्टका स्वास्थ्यमन्त्रीसँग दुई पक्षीय बैठक तथा दक्षिण पूर्वएसियाका स्वाथ्यमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

    उनको साथमा मन्त्रालयका सचिव विकास देवकोटा समेत रहेका छन् । मन्त्री बस्नेत आगामी भदौ २४ गते स्वदेश फर्कने कार्यक्रम छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार