Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • बाँकेमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा चारको मृत्यु, २६ जना घाइते

    बाँकेमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा चारको मृत्यु, २६ जना घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 2.1K
    SHARES

    फाइल तस्विर

    बाँके । बाँकेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

    पूर्वबाट पश्चिमतर्फ आइरहेको ना७ख २३२१ नम्बरको बस शमशेरगञ्जमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । बाँके प्रहरीका अनुसार २६ जना घाइते भएका छन् ।



    बिग्रिएर सडक किनारामा रहेको ना८ख ६४०५ नम्बरको ट्रकमा बस ठोकिएको थियो ।

    घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । मृतकको सनाखत भइसकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार