Online Nepal
  • बुधबार, १४ साउन २०८२
  • बेलायत र अष्ट्रेलियाबाट फर्किँदै नेम्वाङका दुई छोरा

    बेलायत र अष्ट्रेलियाबाट फर्किँदै नेम्वाङका दुई छोरा

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 3.8K
    SHARES

    काठमाडौं । गएराति निधन भएका संविधान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि भोली हुने भएको छ।

    उनका दुबै छोरा विदेशमा रहेका कारण उनको अन्त्येष्टि भोलिमात्र गर्न लागिएको हो ।



    नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट भोलि दिउँसो चार बजे नेपाल आइपुग्दै छन्। उनी सपरिवार बेलायत बस्दै आएका छन्।

    १५ दिनअघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ नेम्वाङ भने आज राति ११ बजे फर्किने बताइएको छ ।

    नेम्वाङका चार सन्तानमध्ये दुई छोरी भने काठमाडौंमै छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार