Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • राहत शिक्षक अब स्वतः स्थायी हुने

    राहत शिक्षक अब स्वतः स्थायी हुने

    अनलाइन नेपाल
  • बुधबार, २७ भाद्र २०८०
  • 4.1K
    SHARES

    काठमाडौं । सामुदायिक विद्यालयमा राहत शिक्षक अनुदान कोटामा कार्यरत शिक्षक (राहत शिक्षक) अब स्वतः स्थायी हुने भएका छन् ।

    सरकारले आज संसदमा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयकमा राहत शिक्षकलाई स्वतः शिक्षक दरबन्दीमा परिणत गर्ने प्रावधान समेटिएको हो ।



    विधेयकको मस्यौदाको परिच्छेद ५ मा सार्वजनिक विद्यालयका शिक्षक दरबन्दी तथा पदपूर्ति सम्बन्धि व्यवस्थामा राहत शिक्षकलाई स्वतः स्थायी दरबन्दीमा परिणत गर्ने विषय समेटिएको छ।

    ‘यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेका राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटा स्वतः शिक्षक दरबन्दीमा पपरणत हुनेछन्,’ स्यौदामा भनिएको छ, ‘उक्त दरबन्दीलाई शिक्षक सेवा आयोगको सिफारिसमा स्थानीय तहले पदपूर्ति गर्नेछ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार