Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • नेम्वाङको परिवारलाई निवासमै पुगेर सभामुख घिमिरेद्धारा समवेदना प्रकट

    नेम्वाङको परिवारलाई निवासमै पुगेर सभामुख घिमिरेद्धारा समवेदना प्रकट

    अनलाइन नेपाल
  • शनिबार, ३० भाद्र २०८०
  • 2.5K
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरेले दिवंगत संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको परिवारलाई निवासमै पुगेर समवेदना प्रकट गरेका छन् ।

    घिमिरेले शनिबार दिउँसो बालुवाटारस्थित नेम्वाङ निवासमा पुगेर समवेदना प्रकट गरेका हुन् । उनले नेम्वाङका पुत्रद्वय मिङ्सो र सुहाङलाई भेटेर समवेदना प्रकट गरेका हुन् ।



    सभामुखले नेम्वाङका परिवारजनलाई आफ्नो र प्रतिनिधि सभाको तर्फबाट समवेदना पत्र हस्तान्तरणसमेत गरे।

    संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख नेम्वाङको भदौ २६ गते हृदयघातबाट निधन भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार