Online Nepal
  • शनिबार, १० साउन २०८२
  • इंलिस प्रिमियर लिग : लिभरपुलसँग उल्भ्स पराजित

    इंलिस प्रिमियर लिग : लिभरपुलसँग उल्भ्स पराजित

    अनलाइन नेपाल
  • शनिबार, ३० भाद्र २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । इंलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले उल्भ्सलाई पराजित गरेको छ । उल्भ्सको घरेलु मैदानमा भएको खेलमा लिभरपुल ३–१ गोलले विजयी भएको हो ।

    खेलमा अग्रता उल्भ्सले लिए पनि त्यसपछि लगातार गोल फर्काउँदै लिभरपुलले खेल जित्यो ।



    सातौँ मिनेटमा हिचानले गोल गरेर उल्भ्सलाई अग्रता दिलाएका थिए । तर ५५ औँ मिनेटमा ग्याक्पो र ८५ औँ मिनेटमा रोबटर्सनले गोल गरेर लिभरपुललाई जिततर्फ लगेका थिए ।

    त्यसमाथि इन्जुरी समयको पहिलो मिनेटमा उभ्ल्सका ह्युगोले आत्मघाती गोल गरेपछि लिभरपुलले सहज जित निकाल्यो । लिभरपुल पाँच खेलमा १३ अंकसहित शीर्ष स्थानमा पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार