Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द 

काठमाडौँ आज देशभरका स्वास्थ्य संस्था बन्द हुने भएका छन्

हेटौँडामा चिकित्सक कुटिए पछि सोको विरोधमा नेपाल चिकित्सकसंघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने भएको हो

संघले हिजो एक विज्ञप्ति जारी गरी मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमाचरणबद्ध आन्दोलन थालिएको संघको भनाइ

संघका अनुसार गत भदौ २७ गते डा. विकास थापा डा. प्रशान्त बिडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा साङ्घातिकआक्रमण भएको संघले उल्लेख गरेको

सो घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाकोअल्टिमेटमदिएको तर दोषी माथि अझै कारबाहीनगरिएको भन्दै संघले आज आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्दको कार्यक्रम राखेको हो

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077