Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • आज राष्ट्रिय विज्ञान दिवस

    आज राष्ट्रिय विज्ञान दिवस

    अनलाइन नेपाल
  • सोमबार, १ असोज २०८०
  • 843
    SHARES

    काठमाडौं । आज राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ।

    दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलताः सबल अर्थतन्त्रको आधारशीला’ भन्ने आदर्श वाक्य तय गरिएको छ।



    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा दिवस मनाउन आग्रह गरेको छ।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार