Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • बढ्यो सुन चाँदीको मूल्य, कति पुग्यो तोलाको ?

    बढ्यो सुन चाँदीको मूल्य, कति पुग्यो तोलाको ?

    अनलाइन नेपाल
  • सोमबार, १ असोज २०८०
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।

    सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले वृद्धि भएको हो ।



    आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ५००, तेजावी सुनको मूल्य एक ११ हजार ९५० र चाँदीको मूल्य १४ सय ५ रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार एक लाख १२ जहार ३०० रुपैयाँमा छापावाल, एक लाख ११ हजार ७५० रुपैयाँमा तेजावी सुन र १४ सय रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार