Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • रामारोशन हिँडेका सयौँ विदेशी पर्यटकलाई प्रशासनले चौखुट्टेमै रोक्यो (फोटोफिचर)

    रामारोशन हिँडेका सयौँ विदेशी पर्यटकलाई प्रशासनले चौखुट्टेमै रोक्यो (फोटोफिचर)

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र रामारोशन घुम्न आएका  विभिन्न मुलुकका पर्यटकलाई स्थानीय प्रशासनले बाटोमै रोकेको छ ।

    यात्रीको समूह रामारोशन घुमफिरको अनुमति नपाउँदा अलपत्र परेका हुन् ।



    ३९ जना रामारोशन क्षेत्रमा पुगेर रोकिएका छन् भने २२ जना पाँच दिनदेखि अछाम प्रवेश गर्ने विभिन्न ठाउँमा रोकिएका छन्।

    भारत, अमेरिका, क्यानडा, पोल्याण्ड, इटली, रसिया, स्विडेन, इजरायल, फ्रान्स, स्पेन, जर्मन, थाइल्याण्ड, जापानसहित २५ देशका पर्यटक यहाँ पुगेका छन् ।

    सामाजिक सञ्जालको माध्यमबाट जोडिएका विभिन्न देशका २ हजार जनाभन्दा बढी पर्यटक रामारोशन घुम्न आउन लागेको उनीहरुले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार