Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • कार्यान्वयनमा राजनीतिक दलहरू चुक्दा संविधानले बाटो बिरायो : संविधानविद् आचार्य

    कार्यान्वयनमा राजनीतिक दलहरू चुक्दा संविधानले बाटो बिरायो : संविधानविद् आचार्य

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । संविधानविद् एवं पूर्वराजदूत निलाम्बर आचार्यले नेपालको संविधान कार्यान्वयनमा देखिएका त्रुटिलाई तत्काल सच्याउनुपर्ने बताएका छन् ।

    एमालेले आयोजना गरेको ‘सुवास र संविधान’ कार्यक्रममा आचार्यले यस्तो बताएका हुन् ।



    उनले कार्यान्वयनमा राजनीतिक दलहरू चुक्दा संविधानले बाटो बिराएको जस्तो लागेको बताए ।

    राजनीतिक दलहरूले संविधानको मर्मलाई अंगाल्न नसकेको उनको छ । संवैधानिक अभ्यासको समीक्षा र संविधानकै समीक्षा गर्नुपर्ने बेला आएको उनले बताए ।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार