Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • ‘पुष्पा २: दर रुल’ को प्रदर्शन मिति घोषणा, पोस्टर पनि सेयर

    ‘पुष्पा २: दर रुल’ को प्रदर्शन मिति घोषणा, पोस्टर पनि सेयर

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असोज २०८०
  • 2.5K
    SHARES

    काठमाडौं दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको फिल्मपुष्पा : दर रुलको रिलिज हुने मिति सार्वजनिक गरिएको  पुष्पा-भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर १५ अगस्ट २०२४ का दिन रिलिज हुने भएको हो

    हालै मात्र निर्माण पक्षलेपुष्पा बाट अल्लु अर्जुनको फर्स्ट लुक पोस्टर सेयर गर्दै दर्शकको हौसला बढाएको



    पुष्पा राइजसन् २०२१ मा रिलिज भएको थियो। यो फिल्ममा अल्लु अर्जुन चन्दन तस्करको भूमिकामा देखिएका थिए। फिल्ममाअल्लु अर्जुनको साथमा रश्मिका मंदना मुख्य भूमिकामा थिइन्।

    फिल्मपुष्पा : रुलका लेखक तथा निर्देशक सुकुमार हुन्। यो फिल्ममा अल्लु अर्जुनका साथमा फहद फासिल, रश्मिका मंदना, धनञ्जय, राव रमेश, सुनिल, अनसूया भारद्वाज अजय घोषको अभिनय हेर्न सकिने

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार