Online Nepal
  • बुधबार, २० मंसिर २०८०
  • पार्टी र नेताका नाममा ‘फेक आइडी’ चलाउनेलाई कारबाही गर्दै एमाले

    पार्टी र नेताका नाममा ‘फेक आइडी’ चलाउनेलाई कारबाही गर्दै एमाले

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असोज २०८०
  • 567
    SHARES

    काठमाडौं नेकपा (एमाले) ले आफ्नो पार्टी नेतृत्वका नाममा अनधिकृतरूपमा नक्कली आइडी बनाएर सामाजिक सञ्जालमा भ्रमपूर्णसमाचार सम्प्रेषण गर्नेलाई कारबाहीको दायरमा ल्याउने भएको

    एमालेले आम नागरिक पार्टीपङ्क्तिभित्रै अफवाह फैलाइएको पाइएको भन्दै सामाजिक सञ्जालमा बनेका नक्कली आईडीप्रति गम्भीरध्यानाकर्षण भएको जनाएको हो



    एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बिहीबार विज्ञप्ति जारी गरी सामाजिक सञ्जालको दुरुपयोग गरीअनधिकृत अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो झण्डा दुरुपयोग भइरहेकाले यसले पार्टीपङ्क्ति जनसमुदायमा भ्रम सिर्जनाहुने गरेको बताए



    सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक अकाउन्ट बन्द गर्नुपर्ने चौतर्फी दबाब आएकालेसम्बन्धित सबैमा यो सूचना जारी गरिएको ‘, उनले भने

    पार्टीको नाम, लोगो, झण्डा पार्टी नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै अकाउन्ट सञ्चालकहरूलाई १५ दिनभित्र पार्टीकोकेन्द्रीय प्रचार विभागको सम्पर्कमा आउन अनुरोध गरिन्छ अन्यथा यस्ता फेक अकाउन्ट सञ्चालकका बारेमा आवश्यक कानुनीप्रक्रियामा जान पार्टी बाध्य हुने कुरा सूचित गरिन्छविज्ञप्तिमा भनिएको

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार