Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • एकदिवसीय विश्वकपका लागि पाकिस्तानको टिम घोषणा

    एकदिवसीय विश्वकपका लागि पाकिस्तानको टिम घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असोज २०८०
  • 3K
    SHARES

    काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले एकदिवसीय विश्वकप क्रिकेटका लागि पाकिस्तानको टिम घोषणा भएको छ ।

    बाबर आजम को कप्तानीमा पाकिस्तानले १५ सदस्यीय टोली घोषणा गरेको हो ।



    एसिया कपका क्रममा घाइते भएका नसिम शाहको ठाउँमा हसन अलीले मौका पाएका छन् । नसिम ३–४ महिनामा ठिक हुने पीसीबीले बताएको छ ।

    यसै वर्षको सुरुमा न्युजिल्याण्डविरुद्धको खेलबाट टिममा डेब्यू गरेका लेग स्पिनर उसमा मिर पनि विश्वकप खेल्ने टोलीमा परेका छन् । उनी एसिया कपमा थिएनन् ।

    पाकिस्तानी टिम :

    बाबर आजम (कप्तान), शादाब खान (उप(कप्तान), मोहम्मद रिजवान (विकेट कीपर), अब्दुल्लाह शफिक, फखर जमान, हरिश रउफ, हसन अली, इफ्तिखार अहमद, इमाम उल हक, मोहम्मद नवाज, मोहम्मद वसिम, सलमान अलि आगा, सऊद शकिल, शाहिन शाह अफ्रिदी र ओसामा मिर ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार