Online Nepal
  • शनिबार, १७ साउन २०८२
  • खप्तडमा छायांकन गरिएको ‘तिम्रो सबै कुरा मनपर्छ’ सार्वजनिक

    खप्तडमा छायांकन गरिएको ‘तिम्रो सबै कुरा मनपर्छ’ सार्वजनिक

    अनलाइन नेपाल
  • बुधबार, १० असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । गायक विशाल निरौला र रिज्योना कार्कीको ‘तिम्रो सबै कुरा मनपर्छ’ सार्वजनिक भएको छ।

    खप्तड क्षेत्रमा छायांकन गरिएको ‘तिम्रो सबै कुरा मनपर्छ’ सार्वजनिक भएको हो ।



    उक्त गीतमा गायक निरौलाकै शब्द, संगीत रहेको छ। निरौलाकै युट्युब मार्फत् सार्वजनिक गरिएको दृश्यमा खप्तड अन्तर्गत रहेको उक्त म्युजिक भिडियो एभरेष्ट ग्यालरी टिमले निर्माण गरेको हो।

    खप्तडका सुन्दर दृष्यहरु समेटिएको उक्त म्युजिक भिडियोमा मोडल सनम कठायत र हेमा थापाले अभिनय गरेका छन्।

    दीपक गिरीको छायांकन, अमृत चापागाईंको सम्पादन र जनक सिंहको निर्देशन रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार