Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संगठित अपराध मुद्दाका फरार प्रतिवादी वनस्थलीबाट पक्राउ

काठमाडौं । भन्सार ऐन अन्तर्गतको कसुर र संगठित अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दोलखा विगु गाउँपालिका-१ का १९ वर्षीय राज तामाङ रहेका छन् ।

तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वनस्थलीबाट पक्राउ गरेको हो ।

तामाङबाटलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077